नेपालको स्वास्थ्य बीमाको मोडल फेर्नुपर्छ : डा. तोसिमा कार्की

१० फागुन, काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नेपालको स्वास्थ्य बीमा प्रणाली बन्द हुने अवस्थामा पुगेको भन्दै चिन्ता जनाएकी छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सुरु भएको ५ वर्षमै र ५० प्रतिशत नागरिकमा पनि नपुग्दै स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको बताएकी हुन् । नेपालको स्वास्थ्य बीमाको मोडल गलत … Continue reading नेपालको स्वास्थ्य बीमाको मोडल फेर्नुपर्छ : डा. तोसिमा कार्की